नेपाल आइपुग्यो जापानले दिएको स्वास्थ्य सहायता सामाग्री
मेरोन्यूज
२०७८ जेठ २० गते १७:५४

काठमाडौं । नेपाललाई जापानले कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १ सय ६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले आइपुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेका छन् । जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको मन्त्रालयले जनाएको । सहयोगको लागि परराष्ट्रले जापानलाई धन्यवाद दिएको छ ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया