प्रधानन्यायाधीश राणाले ‘फूल कोर्ट’ बाेलाए
मेरोन्यूज
२०७८ जेठ २० गते २०:५९

काठमाडाैं । प्रधानन्यायाधीश चाेलेन्द्रशम्सेर राणाले शुक्रबार ‘फूल कोर्ट’ बाेलाएका छन् ।
संवैधानिक इजालस २३ गतेसम्म स्थगित गरेका उनले यस बारेमा फुल कोर्टबाट नियमावली संशाेधनका विषयमा छलफल गर्ने सम्भावना रहेकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । यसअघि संवैधानिक इजलासमा रहने न्यायाधीशका बारेमा विवाद हुँदा सुनुवाइ प्रभावित हुँदै आएकाे थियाे ।
सम्बन्धित
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया