रक्षा र गृहसहित मुख्य ७ मन्त्रालय ओलीले नै राखे
मेरोन्यूज
२०७८ जेठ २१ गते १९:१९

काठमाडाैं । मन्त्रिमण्डल पुनःगठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा र गृहसहित महत्वपूर्ण ७ मन्त्रालय आफूसँग राखेका छन् । उनले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, सामान्य प्रशासन, कृषि र उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफैँसँग राखेका हुन् ।
पार्टीभित्र देखिएकाे विवाद मिलाउने प्रयास भइरहेकाे र नेकपा (माओवादी केन्द्र) बाट आएका नेतालाई मन्त्री बनाउन उनले महत्वपूर्ण मन्त्रालयले आफैंसँग राखेकाे बालुवाटार स्राेतले बतायाे ।
सम्बन्धित
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया