गाई काटेको अभियोगमा गुल्मीबाट २ जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २२ गते १४:२२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गुल्मीले जंगलमा लगेर गाई काटेको अभियोगमा २ जना पक्राउ गरेको छ ।
प्रहरीले गुल्मीको मालिका गाउँपालिका(१ लिलिङ्गका २४ वर्षीय रमेश श्रीस र २२ वर्षीय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्थानीय हिरा पुनले २२ दिन अघि पाल्नको लागि किनको गाईलाई दुईजनाले जंगलमा लगेर काटी खाएका हुन् ।
गाईको मासु काटेर घरमा लगेको र टाउको, छाला गाडेर छाडेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनामा संलग्न थप मानिसहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
सम्बन्धित
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया