सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ
मेरोन्यूज
२०७८ जेठ २५ गते १५:०६

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा रिट दायर भएसँगै अदालतले सरकारसँग लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले यस विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते बोलाएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता भएको थियो ।

सम्बन्धित














थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया