नेप्सेमा लगातार वृद्धि
मेरोन्यूज
२०७८ जेठ २५ गते १५:३८

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक लगातार ३ दिन वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसुचक ५३ दशमल ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलब १४ को बिन्दुमा पुगेको हो । यो हाल सम्मकै उच्च हो ।
मंगलबार कूल २ सय १८ कम्पनीको १ लाख ४९ हजार ७ सय ८ कारोबारबाट १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ बराबरका ३ करोड ५७ लाख ३ सय ७४ कित्ता शेयर खरिद बिक्रिब भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स, जानकी फाईनान्स, समृद्धि फाइनान्स कम्पनी लगायत ३६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
स्टक एक्सचेञ्जका अनुसार नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ६ करोड ५३ लाख र रसुवागढि हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सम्बन्धित
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया