इंग्ल्याण्ड भ्रमणमा जाने श्रीलंकाको टिम घोषणा
मेरोन्यूज
२०७८ जेठ २६ गते १८:३२

काठमाडौँ । इंग्ल्याण्ड भ्रमणका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्याण्ड भ्रमणका लागि २४ सदस्यको टिमको घोषणा गरेको हो ।
इंग्ल्याण्ड भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी–ट्वान्टी र एक दिवसीय सिरिज खेल्ने छ । इंग्ल्याण्ड र श्रीलंकाबीच समान ३–३ खेलको टी–ट्वान्टी२० र एक दिवसीय सिरिज हुने छ ।
पहिलो टी–ट्वान्टी२० जुन २३ मा कार्डिफमा हुने छ । यस्तै, पहिलो एक दिवसीय जुन २९ मा हुने छ ।
सम्बन्धित

















रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया