निर्माण व्यवसायी शर्माको निधन
मेरोन्यूज
२०७८ जेठ २६ गते १९:५६

काठमाडौं । शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको निधन भएको छ । काठमाडौंस्थित बयोधा अस्पतालमा उपचारका क्रममा ८५ वर्षीय शर्माको मंगलबार मष्तिष्काघातका कारण निधन भएको हो ।
शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको शर्मा एण्ड कम्पनीका निर्देशक एवं प्रशासन प्रमुख रमेश सुवेदीले जानकारी दिए ।
शर्माले सन् १९६६ मा काठमाडौंको सीतापाइलामा कम्पनी स्थापना गरेका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष समेत हुन् । उनले तीन कार्यकाल महासंघको उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।
सम्बन्धित
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया