मेलानको स्थापना दिवसमा दीप प्रज्वलन
मेरोन्यूज
२०७८ जेठ २७ गते १६:३५

काठमाडौं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफनो स्थापनाको १६ औं वर्षगाँठ मनाएको छ । कोभिडमा अंग्रपंक्तिमा रहेर काम गर्दा गदै जीवन गुमाएका स्वास्थ्यकर्मी लगायतका विश्व भरिका मानव जातीको आत्माको चिर शान्तीको कामना गर्दे मेलानले यसपटक १ मिनेटको मौन धारण सहित दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार, स्थापना दिवसको अवसरमा सात वटै प्रदेशको मुख्य शहरहरूमा मेलानकर्मीहरुले दीप प्रज्वलन गरेका थिए ।
बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिराहा, विरगञ्ज, भरतपुर, हेटौडा, धुलिखेल, काठमाडौ, बुटवल, रुकुम, बाँके, सर्खेत, धनगढी लगायतका शहरहरूमा दीप प्रज्वलन गरिएको अध्यक्ष खड्काले बताए ।



सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया