प्रदेश–२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिदै
मेरोन्यूज
२०७८ जेठ २७ गते १६:२५

जनकपुर । प्रदेश नम्बर–२ को प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।
प्रदेश प्रमुख डा. राजेश आहिराज झाले अहिले आगामी आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
सम्बन्धित












सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया