वाग्मती सरकारले नदीजन्य पदार्थको दोहन रोक्न अनुगमन गर्ने (यस्ताे छ, नीति तथा कार्यक्रम )

काठमाडौं । वाग्मती प्रदेश सरकारले नदीजन्य पदार्थको अत्यधिक दोहन रोक्न ढुङ्गा गिट्टी,बालुवा लगायत नदीजन्य पदार्थको दिगो संकलन उपयोग र प्रभावकारी अनुगमनको व्यवस्था मिलाइने जनाएको छ ।
बिहीबार प्रदेशसभामा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नदी तथा जलासयहरुमा जलचरको संरक्षण र विकाससम्बन्धी कार्यक्रम ल्याउने जानकारी दिए ।
उनले चुरे लगायतका संवेदनशील जलाधार क्षेत्रको स्वच्छ जलाधार ,सफा पानी सोचका साथ नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापना कार्यक्रमलाई थप प्रभावकारी बनाई समुदायको जिविकोपार्जनमा टेवा पुर्याउने बताएका हुन् ।
यसैगरी, उपत्यका लगायतका प्रदेशका मुख्य सहरी क्षेत्रमा वायु प्रदुषण नियन्त्रण तथा न्युनिकरणका लागि केन्द्रिय सरकार, स्थायिन तह र निजी क्षेत्रसँग सहकार्य गरिने प्रदेश सरकारले निति तथा कार्यक्रममा समेटिएको छ ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया