जनमोर्चाका गण्डकी प्रदेश सदस्य थापा पुनः पार्टीबाट निष्कासित

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनः पार्टीको सदस्यसमेत नहरने गरी कारबाही गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गरी पार्टीको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी भएको छ । यसअघि जनमोर्चाले थापालाई जेठ २० गते प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।
तर, वैशाख १२ मा जारी भएको निर्देशन १५ गतेको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भन्दै आफूमाथिको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गएका थिए ।
सर्वोच्चले पार्टीको कारबाही गलत भएको भन्दै थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया