युवा नेता भट्टले मनाए बेसाहारासँग जन्मदिन
मेरोन्यूज
२०७८ जेठ २९ गते १५:२२

कैलाली । नेकपा माओवादी केन्द्रका युवा नेता तथा व्यवसायी डिल्लीराज भट्टले बेसाहारालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।
भट्टले जन्मदिनको अवसरमा मानव सेवा आश्रम कैलालीमा रहेका बेसाहारालाई बिहानको खाना खुवाएको मानव सेवा आश्रम कैलालीले जनाएको छ । उनले ७० जना बेसाहारालाई खाना खुवाएको बताए ।
यस्तै, उनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई कोरोना भाइरस (कोभिड–१९)बाट बच्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
उनी सिआइडी नेपाल संस्थाका राष्ट्रिय अध्यक्ष, शिवपुरी धामका कार्य समिति सदस्यलगायत विभिन्न संघसंस्थामा आबद्ध हुँदै आएका छन् ।
तस्बिर






सम्बन्धित
















नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया