मनाङेको टिप्पणी : दुईवटा किड्नी नभएको मान्छेसँग लागेर के गर्ने ? म बचेँ
मेरोन्यूज
२०७८ जेठ ३० गते २१:४८

काठमाडौँ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका छन् । तेस्रोपटक मन्त्री बनेका उनले प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर टिप्पणी गरेका हुन् ।
‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ, तर यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या,’ पत्रकारले बोलिदिन आग्रह गरेपछि मनाङेले भने, ‘दुईवटा किड्नी नभएको मान्छे हो, अरुको त किड्नी छ नि यार, वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ, म त टाइममै छोडेर बचेँ ।’
एमाले नेतृत्वको सरकारमा उनी युवा तथा खेलकुद मन्त्री रहेका थिए । उनले सो मन्त्रालयमा दुईपटक मन्त्री बनेका थिए ।
सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठबन्धनमा सामेल हुँदै विना विभागीय मन्त्री बनेका हुन् ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया