खोप अनियमिता गर्नेमाथि कारबार्ही गछौं : स्वस्थ्य मन्त्रालय
मेरोन्यूज
२०७८ जेठ ३१ गते १३:४७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अनियमिता गर्नेमाथि कारबार्ही गर्ने जनाएको छ । स्वास्थ्य सेवा विभागकको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले लक्षित समूहभन्दा बाहिर गएर खोपको अनियमिता गर्ने जो–कोही कारबार्हीको दायारामा पर्ने जानकारी दिए ।
‘धेरै स्थानहरू खोपको अनियमता भएको सञ्चार माध्यममा आइरहेको छ। लक्षित समूहभन्दा बाहिर गएर चिनजानको भरमा खोप दिन पाइदैंन। छानबीनको क्रममा पुष्टि भएमा कारबार्ही हुन्छ,’ डा. गौतमले भने।
सरकारले कोरोना खोप प्रदेश, जिल्ला तथा स्थानीय पालिकामा वितरण गरेको छ। कोरोना खोप कार्यक्रम सञ्चालन गर्न विभिन्न तह अनुसार अनुगमन समिति बनेको डा. गौतमले जानकारी दिए।
उनका अनुसार जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी र पालिकामा मेयरहरूको अध्यक्षतामा खोप अनुगमन समिती बनाइएको छ।
सम्बन्धित
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया