माधव नेपालको निवासमा एकसाथ पुगे देउवा-प्रचण्ड
मेरोन्यूज
२०७८ जेठ ३१ गते १७:५३

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेका विद्रोही नेता माधव नेपालको निवासमा पुगेका छन् । कांग्रेस, माओवादी केन्द्रलगायतका विपक्षी गठबन्धनमा सहभागी रहेका नेता नेपालको निवासमा देउवा-प्रचण्डसहितका नेताहरुको छलफल शुरु भएको छ ।
केही बेरअगाडिबाट मात्रै नेताहरुको छलफल शुरु भएको स्रोतले बताएको छ । अघिपछि कांग्रेस सभापति देउवाको निवासमा छलफल गर्ने विपक्षी गठबन्धनका नेताहरु आज भने नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया