मिगौला रोग विशेषज्ञ डा.रावतको कोरोनाबाट मृत्यु
मेरोन्यूज
२०७८ असार १ गते १६:४८

काठमाडौं । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कनकबहादुर रावतको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । डा रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो। नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्रा.डा. जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए। उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए।
सम्बन्धित
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया