प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज
मेरोन्यूज
२०७८ असार १ गते १७:५०

काठमाडौं । बागमती प्रदेशको साविक प्रदेश पूर्वाधार कार्यक्रम खारेज गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी वर्ष २०७८ ०७९ को बजेट प्रंस्तुत गर्दे साविक प्रदेश पूर्वाधार कार्यक्रम खारेजी गरिएकाे जानकारी दिए ।
उनले कोभिड–१९ को न्यूनिकरणलाई गर्दै जनताको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्धन तथा कोभिड पुनस्थापना साझेदारी कार्यक्रम संचालन गर्ने बताए ।
यसको लागि २ अर्ब ४२ करोड विनियोजन गरेको उनले बताए ।
सम्बन्धित















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया