ने.वि.संघले गर्यो : संसद भवन अगाडी प्रधानमन्त्री र राष्ट्रपतिको बिरुद्धमा प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ असार १ गते १८:०६

काठमाडौं । नेपाल विद्यार्थी संघ (ने.बि.संघ ) ले बानेश्वरस्थित संसद भवन अगाडी प्रदर्शन गरेको छ ।

मंगलबार (आज) बेलुका ने.वि.संघले जनता कोरोनासँग जुधिरहेको समयमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेबी भण्डारीलाई भने कुनै चासो नलिएको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ ७ जना प्रदर्शनकारीलाइ प्रहरीले नियन्त्रण लिएको ने.वि.संघको नेता मनिष शिन्खडाले बताए ।

पक्राउ पर्ने बिद्यार्थीहरु मनिष सिम्खडा,अन्जन राज खतिवडा, मनिष रायमाझी, सन्जिब ढकाल ,सुबर्ण गौतम, मनिष खड्का र रमित खड्का रहेका छन्



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित














कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया