असार ४ देखि ७ गतेसम्म नविल बैंककाे सम्पूर्ण बैंकिङ काराेबार बन्द हुने
मेरोन्यूज
२०७८ असार १ गते २२:०५

काठमाडाैं । यही असार ४ देखि ७ गतेसम्म नविल बैंकका सम्पूर्ण बैंकिङ काराेबार बन्द हुने भएकाे छ । बैंकले आज एक सूचना जारी गर्दै काेर बैंकिङ सिस्टम (सिबिएस) स्तराेन्नति गर्नुपर्ने भएकाले बैंकिङ काराेबार बन्द हुने जनाएकाे हाे ।
शुक्रबार दिउँसाे ४ बजेदेखि साेमबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखा, इन्टरनेट बैंकिङ, माेबाइल बैंकिङ, एटिएम कार्ड, रेमिट्यान्स सेवा बन्द हुने बैंकले जनाएकाे छ ।

सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया