महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
मेरोन्यूज
२०७८ असार ५ गते ८:०३

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ ।
कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतबारदेखि सञ्चालनमा आउन लागेको हो ।
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घट्दो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।
उनका अनुसार भौतिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ ।
सम्बन्धित
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया