भिमकाय गैँडाको युग, जसको तौल २१ टनभन्दा बढी

काठमाडौँ । तपाईंले कहिले कल्पना गर्नु भएको छ, कुनै समय जिराफभन्दा गैँडा धेरै अग्लो थिए । यो पत्याउन जो कसैलाईं कठिन हुन्छ । तर, सत्य यही हो ।
चीनका वैज्ञानिकहरूले जिराफभन्दा गैँडा ठूलो भएको प्रमाण फेला पारेका छन् । उत्तरी(पश्चिमी क्षेत्रका चिनियाँ वैज्ञानिकहरूले विशाल गैँडाको यस्तो जीवावेश फेला पारेका छन्, जुन जिराफभन्दा ठूलो रहेको छ ।
वैज्ञानिकहरूले दुईं लाख ६५ करोड वर्षपहिले यति ठूलो आकारको गैँडा भएको पुष्टि गरेको हुन् ।
चिनियाँ एकेडमी अफ साइन्सका अनुसन्धानकर्ताहरूका अनुसार उक्त गैँडाको वैज्ञानिक नाम प्यारासेराथेरियम लिनक्सियस रहेको छ । यस प्रजातिको गैँडाको तौल
करिब २१ टन रहेको वैज्ञानिकहरूले बताएका छन् । जुन अहिलेको ४ वटा अफ्रिकी हात्ती बराबर हुन आउछ ।
वैज्ञानिकहरूले सार्वजनिक गरेको रिपोर्टअनुसार यस प्रजातिको गैँडाको घाँटी मात्रै ७ मिटर लामो रहेको छ । कम्युनिकेशन बायलोजी जर्नलमा प्रकाशित रिपोर्टमा यस गैँडाको सिंग हुँदैन थियो । चीनको गान्सु प्रान्तमा प्राप्त विशाल यस प्रजाति गैँडाको हाडको गहिरो अध्ययन भएको थियो । एजेन्सी
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया