बाढीले बस्ती बगाएपछि हेलम्बुबासी… (भिडियोसहित)
मेरोन्यूज
२०७८ असार ७ गते १२:३६

काठमाडाैँ । हेलम्बुमा गत असार १ गते आएको बाढीले बस्तीसँगै सडक बगाएको छ । सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका हेलम्बुबासीलाई राहत पुर्याउनसमेत कठिन भएको छ ।
यस्तै, बाढीले मेलम्चीमा समेत ठूलो क्षति पुर्याएकाे छ । बाढीबाट ठूलाे क्षति पुगेकाे यी बस्तीहरूका बासिन्दाहरू कठिनाई जीवन बिताउँदै आएका छन् ।
सम्बन्धित
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया