लज्जास्पद हर्कत उल्ट्याउनु रोचक परिदृश्य : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ असार ८ गते १८:१४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको अन्तरिम आदेश नेपाली राजनीतिमा रोचक परिदृष्य बन्ने बताएका छन् ।
उनले संविधानका निर्माता नै संविधानको शब्द र भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत भएको बताएका छन् । सर्वोच्चले त्यसलाई उल्टिनु रोचक भएको उनले बताएका छन् ।
‘संविधानका निर्माता नै संविधानको शब्द–भावनाविपरीत गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने–बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,’ उनले भने, ‘क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलेको छ ।’
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया