अण्डरवर्ल्ड डन दाउद इब्राहिमका भाइ पक्राउ
मेरोन्यूज
२०७८ असार ९ गते १७:२७

काठमाडौँ । अण्डरवर्ल्ड डन दाउद इब्राहिमका भाइ इकबाल कासकार पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले ड्रग्स कारोबार आरोपमा उनलाई पक्राउ गरेको हो ।
केही दिनअघि एनसिबीले २५ किलो चरेश बरामद गरेको थियो । अनुसन्धानमा कारोबार अण्डरवर्ल्डसँग जोडिएको आशंका गरिएको थियो ।
यही शंकाका आधारमा एनसिबीले दाउदका भाइ इकबाललाई पक्राउ गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
Dawood Ibrahim’s brother Iqbal Kaskar has been taken into custody by NCB in a drugs case: NCB
(file photo) pic.twitter.com/CJ4QCoFLui— ANI (@ANI) June 23, 2021
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया