नेपालमा देखिएको कोभिडको ‘डेल्टा भेरियन्ट’ सबैभन्दा बढी संक्रामक
मेरोन्यूज
२०७८ असार १० गते ८:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म देखिएका कोभिड–१९ का भेरियन्टहरूमध्ये ‘डेल्टा भेरियन्ट’ सबैभन्दा बढी संक्रामक रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले सोमबार देखिएको ‘कप्पा भेरियन्ट’ पहिलाको तुलनामा ५८ प्रतिशतले संक्रामक रहेको जानकारी दिए ।
नेपालमा अहिलेसम्म डेल्टा र अल्फा, कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । डो पौडेलले भने,“पछिल्लो समय नेपालमा देखिएका भेरियन्टहरूको जोखिम सबै उमेर समूहमा हुने भएकाले सतर्क रहन आग्रह गर्छु ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का नयाँ भेरियन्टहरूमध्ये बिटा २८ प्रतिशत, अल्फा २४ देखि ३४ प्रतिशत, गामा ३३ देखि ५१ प्रतिशत, डेल्टा ७८ देखि १२१ प्रतिशतसम्म र कप्पा ५८ प्रतिशत बढी संक्रामक रहेका छन् ।
सम्बन्धित
















राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया