सन्तोषीको हत्या अभियोग लागेका युवक पक्राउ
मेरोन्यूज
२०७८ असार १० गते ११:२१

काठमाडौं । पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान टोलीले काठमाडौंको असनबाट अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।
सोही विषयमा प्रहरीले साढेँ ११ बजे पत्रकारसम्मेलन गर्ने जनाइएको छ । मंगलबार प्रहरीले काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा शव फेला परेको थियो ।
सम्बन्धित
















नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया