रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप
प्रभु साह प्रमुख अतिथि बनेर गएको कार्यक्रममै झडप, प्रहरीद्दारा अश्रुग्यास प्रहार
मेरोन्यूज
२०७८ असार १० गते १३:४२

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । माओवादी छोडेर एमाले प्रवेश गरेका प्रभु साहको श्रीमति नगरपालिका प्रमुख रहेको उक्त नगरपालिकाको नगरसभामा साहको पार्टी एकातिर र अन्य अर्काेतिर हुने गरी झडप भएको हो ।
झडप पछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकाको नगरसभामा एमाले नेता साह प्रमुख अतिथि बनेर पुगेका थिए ।
उनकी श्रीमती रिनाकुमारी साह मेयर रहेको नगरपालिकामा मेयर छिन् ।
उनी माओवादी केन्द्रबाट गत स्थानिय तहको चुनावमा निर्वाचित भएकी थिइन् । तर माओवादी केन्द्रले उनको पदमुक्त गर्न भन्दै निर्वाचन आयोगमा पत्र वुझाएको छ । आयोगले त्यसउपर कारवाही गरी पदमुक्त गरिसकेको छैन ।
सम्बन्धित
















२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
प्रतिक्रिया