काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो
मेरोन्यूज
२०७८ असार १४ गते १२:१६

काठमाडौँ । काठमाडौँ उपत्यका प्रशासनले जारी निषेधाज्ञा थप एक साता लम्बाउने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता लम्ब्याएको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।



सम्बन्धित
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया