मंगलबार, वैशाख १५, २०८३

साउदी जाने कामदारकाे संस्थागत क्वारेन्टिनमा बस्दाकाे खर्च राेजगारदाताले व्यहाेर्ने

मेरोन्यूज २०७८ असार १४ गते २२:३८

काठमाडाैं । साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाकाे खर्च राेजगारदाताले व्यहाेर्ने भएकाे छ । नेपाली दूतावासकाे आग्रहमा नेपाली कामदारलाई संस्थागत क्वारेन्टिनमा बस्दा खर्च राेजगारदाताले नै व्यहाेर्ने सहमति भएकाे दूतावासले जनाएकाे छ ।

Advertisement
NiccNicc

साउदी सरकराले संस्थागत क्वारेन्टिनकाे शुल्क ७ दिनका लागि ३ हजार ५०० साउदी रियाल ताेकेकाे छ ।

प्रतिक्रिया