एमाले महाधिवेशन आयोजक कमिटीको बैठक भाेलि बस्ने
मेरोन्यूज
२०७८ असार १५ गते ११:१७

काठमाडौं । नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले जानकारी गराएका छन् ।
बुधबार बस्ने एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने जनाइएको छ ।
सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागिएको एमालेले जनाएको छ ।
केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने छन् ।
सम्बन्धित
















टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया