प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीले संसद छल्न मिल्छ ?
मेरोन्यूज
२०७८ असार १५ गते १३:००

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सरकारको पक्षबाट बहस गरेका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रश्न गरेका छन् ।
संसद विघटनविरुद्धको मुद्दाको बहसमा प्रधानन्यायाधीशले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानु पर्ने होइन र ? भनेर प्रश्न गरेका हुन् ।
पाण्डेयले विश्वासको मत पाउँदिन भन्ने ठानेर प्रधानमन्त्रीले धारा ७६ (३)अनुसार बस्दिन भनेर विश्वासको मत नलिई राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीशले भने, ‘विश्वासको मत प्राप्त गर्न र नगर्न संसदमा जानु पर्ने हैन र ? तर, संसदलाई छल्न मिल्छ ?’
प्रधान्यायाधीशको प्रश्नपछि पाण्डेयले विश्वासको मत नपाउने भएपछि संसदमा नगएको बताएका थिए । उनले भने, ‘मत पाउँदिन भन्ने लागेपछि संसदमा जानु पर्दैन, मेरो तर्क यही हो ।’
सम्बन्धित
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया