जसपाको ठाकुर-महतो पक्षको बैठक आज
मेरोन्यूज
२०७८ असार १६ गते ८:३६

काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगसँग जोडिएको विवाद तथा समूहभित्रैको असन्तुष्टिका विषयमा छलफल हुने छ ।
जसपाकै वैधानिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ । वैधानिकता विवादका सन्दर्भमा आयोगले जसपाका दुवै पक्ष (ठाकुर- महतो तथा उपेन्द्र यादव) लाई असार २२ मा बोलाएको छ ।
८ असारको सर्वोच्च अदालतको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि भुसको आगोझैँ थियो । अहिले बाहिर नै प्रकट भइरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया