एमाले उपाध्यक्ष गौतम आजको केन्द्रीय कमिटी बैठकमा सहभागि हुने
मेरोन्यूज
२०७८ असार १८ गते १०:३५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम एकता अभियानका संयोजक बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागि हुन बालुवाटार प्रस्थान गरेका छन् ।
पार्टी संरचना २०७५ जेठ ३ गते अगावैको अवस्थामा फर्किएसँगै उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैटकमा सहभागि हुन वालुवाटार गएका हुन् ।
एमाले कै असन्तुष्ट माधव कुमार नेपाल पक्षले भने आजको बैठकमा सहभागि नहुने जनाएको छ ।
सम्बन्धित
















अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया