प्रधानमन्त्रीलाई दुर्गा प्रसाईको पत्र : सम्बन्धन दिने भए दिनुस्, नत्र बन्द गरिदिनुस् (पत्रसहित)
मेरोन्यूज
२०७८ असार १९ गते १४:२६

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीलाई चिठी पठाउँदै आफूले सञ्चालन गर्दै आएको मेडिकल कलेजलाई सम्बन्धन दिन आग्रह गरेका छन् । उनले आफ्नो मेडिकल कलेज बिएण्डसीलाई सम्बन्धन दिने भए दिनुस नत्र सधैका लागि बन्द गरिदिनस् भन्दै पत्र पठाएका हुन् ।
शनिबार झापास्थित बिएण्डसि मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले यस मेडिकल कलेजलाई सम्बन्ध दिने भए दिनुस् नभए सधैँका लागि बन्द गरिदिनुस् भनेका थिए ।
पत्रमा भनिएको छ, ‘अतः यस मेडिकल कलेजलाई सम्बन्धन दिन, वा सरकार आफैले सञ्चालन गर्न वा सधैका लागि बन्द गर्ने विषयमा अविलम्ब स्पष्ट र ठोस निर्णय लिनहुन नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री ज्यूसमक्ष मेची अञ्चलका बत्तिस लाख जनताको अनुरोध ।’






सम्बन्धित
















किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया