बिपक्षी गठबन्धनका विद्यार्थी संगठनले संविधानमाथिको अतिक्रमणविरुद्धको संविधान प्रदर्शन गर्ने
मेरोन्यूज
२०७८ असार २१ गते १०:४८

काठमाडौं । बिपक्षी गठबन्धनका संयुक्त विद्यार्थी संगठनहरु आज पनि संविधानमाथिको अतिक्रमणविरुद्ध संविधान प्रदर्शन गर्ने भएको छ । नेबिसंघ , माधव नेपाल समूहका अनेरास्ववियु , अखिल क्रान्तिकारीसहितका ५ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको संविधानमाथि गरेको असंवैधानिक कदमको विरुद्ध माइतघर मण्डलामा २ बजे प्रदर्शन गर्ने जनाएका छन् ।
उनीहरु करिब एक सातादेखि प्रदर्शन गदै आएका छन् ।
सम्बन्धित
















भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया