संसद विघटन मुद्दाको फैसला असार २८ गते आउने
मेरोन्यूज
२०७८ असार २१ गते १६:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । बहस सकिएसँगै आगामी असार २८ गते फैसला आउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहस ‘हेर्दाहेर्दै’मा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । बहस सकिएकाे जानकारी दिँदै उनले फैसाल सार्वजनिक हुने मिति तोकेका हुन् ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना विघटित प्रतिनिधिसभाका सदस्यहरूको तर्फबाट जवाफी बहस सकिएसँगै एमिकस क्युरीले राय दिएका थिए । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका थिए ।
सम्बन्धित
















साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया