कोपा अमेरिका : फाइनलमा ब्राजिलको प्रतिद्वन्दी को ?
मेरोन्यूज
२०७८ असार २२ गते १४:२०

काठमाडौँ । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिल फाइनल प्रवेश गरेको छ ।सेमिफाइनलको खेलमा पेरूलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा पगेको हो ।
नेयमारले उपलब्ध गराएको पासमा लुकास पाक्केटाले गोल गरेका थिए । सोही गोल निर्यणक बनेपछि ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।
ब्राजिल उपाधिको नजिक पुगेको छ । उसले उपाधिका लागि अर्जेण्टिना वा कोलम्बियामध्ये एक टिमसँग खेल खेल्नु पर्ने भएको छ ।
सेमिफाइनलको खेलमा अर्जेण्टिना र कोलम्बिया भिड्ने भएको छ । यो खेल बुधबार बिहान ६ः४५ बजे हुनेछ ।
कोपा अमेरिका फुटबल २०२१ को फाइनल खेल आइतबार बिहान ५ः४५ बजे हुनेछ ।
सम्बन्धित

















साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
प्रतिक्रिया