टिचिङ अस्पतालको उपनिर्देशकमा डा.सन्तकुमार दास
मेरोन्यूज
२०७८ असार २२ गते १६:१४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को उपनिर्देशकको डा. सन्तकुमार दासलाई जिम्मेवारी दिइएको छ।
उनलाई अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन प्राडा दिव्यासिंह शाहले उपनिर्देशकको जिम्मेवारी दिएकी हुन्।
डा. दास यसभन्दा अगाडी कोरोना युनिट इन्चार्जको जिम्मेवारीमा थिए।
उपनिर्देशक कार्यकाल दुई वर्षको हुनेछ। डा. दास यसअघि अस्पतालको कोभिड संयोजक समेत रहेका थिए ।
सम्बन्धित
















सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया