एमाले कार्यदल बैठकको निष्कर्ष : भोलिसम्म टुंगोमा पुग्ने
मेरोन्यूज
२०७८ असार २३ गते १४:२२

काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक भएको नेता माधव नेपाल पक्षले जनाएको छ ।
गत सोमबारदेखि बसेको बैठक भोलिसम्म टुंगोमा पुग्ने बैठकमा सहभागी नेताहरूले दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदलको बैठक आज तेस्रो दिन बसेको हो ।
बुधबार भएको बैठक सकारात्मक र सहमति दिशा उन्मुख भएको कार्यदलका सदस्यहरूले बताएका छन् । यसैसँगै विभाजनको मुखमा पुगेको नेकपा एमालेको मिलन हुने भएको छ ।
सम्बन्धित















सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया