संयुक्त विद्याथी संगठनद्वारा देशव्यापी सिठ्ठी जुलुस (फोटोफिचर)
जुली गिरी
२०७८ असार २४ गते १६:३९

काठमाडौं । संयुक्त विद्याथी संगठनले प्रतिगमनविरुद्ध देश भरी प्रर्दशन गरेको छ ।

आज नेपाल विद्याथी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्याथी युनियन र अखिल छैठ्ठौंले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनकाविरुद्ध तथा प्रतिनिधि सभाको पुनःर्स्थापनाको माग गर्दै देशव्यापी सिठ्ठी जुलुस गरेका हुन् । ’महंगी, भष्टाचार र कुशासन भन्द गर, पेट्रोलियम पदार्थको मुल्य फिर्ता गर ।‘ भन्ने नारासहित सिठ्ठी जुलुस निकालेका हुन् ।

प्रतिनिधि सभाको विघटनविरुद्ध संयुक्त विद्याथी संगठनले चरणबद्ध रुपमा देशव्यापी आन्दोलन गर्दै आएको छ ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया