मन्त्रिपरिषद् बैठक
सचिवमा कृष्णहरि पुष्कर र एआईजीमा सहकुल थापाको बढुवा
मेरोन्यूज
२०७८ असार २४ गते २१:५९

काठमाडौं । सरकारले सचिवमा कृष्णहरि पुष्कर र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुल थापालाई बढुवा गर्ने निर्यण गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पुष्करलाई सचिव र डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यहि असार १४ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको गरेको थियो ।
केहि दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको थियो । नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया