प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)
मेरोन्यूज
२०७८ असार २५ गते ८:५३

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको विज्ञापनानुसार लोकसेवा आयोगबाट २०७७-०८-१८ देखि २०७७-०८-२० गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा असार २४ गते प्रकाशित गरेको हो । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका मध्ये ५१३ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्णको सुची यस्तो छ
सम्बन्धित














आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया