एमाले कार्यदलको बैठक सुरु
मेरोन्यूज
२०७८ असार २६ गते १७:१५

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु नेता नेपाललाई भेटेर कोटेश्वरबाट फर्किएपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।
दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको छ । शुक्रबार झण्डै ८ घण्टा बसेको कार्यदलको बैठकले सहमति जुटाएको नेताहरुले बताएका थिए । आजको बैठकले अन्तिम रुप दिएर सहमतिका बुँदा घोषणा गर्ने नेताहरुले बताएका थिए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया