मेस्सी सर्वाधिक गोलकर्ता, पाए गोल्डेन बल
मेरोन्यूज
२०७८ असार २७ गते ८:५३

काठमाडौं । कोपा अमेरिका फुटबलको यो संस्करणका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक गोलकर्ता बनेका छन् । कोलम्बियाका लुइस डिजालाई पछि पार्दै मेस्सी सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले चार गोलसहित पाँच असिस्ट पनि गरेका हुन् ।
मेस्सीले प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जितेका छन् । मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्वपूर्ण मूमिका खेलेकोमा गोल्डेन बल पाएका हुन् ।
मेस्सीको फुटबल करियरको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । अर्जेन्टिनाले फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया