इन्धनको मूल्य वृद्धिमा शंख फुकेर विरोध (तस्वीरहरू)
जुली गिरी
२०७८ असार २७ गते १६:५१

काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आइतबार शंख फुकेर विरोध गरेका छन् । माइतीघर मण्डलामा भेला भई उनीहरूले शंख फुकेर विरोध गरेका हुन् ।

विरोध कार्यक्रम नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौं सहभागी रहेका थिए ।

विद्यार्थी संगठनहरूले भोलि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, मंगलबार पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन गर्न नदिने र बुधबार देशभर सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने कार्यक्रम रहेको छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया