नबिल बैंकसँग गाभियो यूनाईटेड फाइनान्स

काठमाडौँ । नबिल बैंक र युनाइटेड फाइनान्स गाभिएका छन् । नबिल बैंक र युनाइटेड फाइनान्स गाभिएर आईतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा नबिल बैंकका अध्यक्ष बसन्तकुमार चौधरी र युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एकीकृत कारोबार सुरु गरेको जानकारी गराएका हुन् ।
नबिल बैंकका अध्यक्ष चौधरले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।
साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १ सय ३५ हुनेछ भने एटीएम संख्या भने १ सय ८३ हुनेछ । निक्षेपको आकार २ अर्ब १६ करोड रुपैयाँ हुनेछ भने कर्जाको आकार २ अर्ब १ करोड रुपैयाँ हुनेछ ।
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया