झण्डै १० लाख रुपैयाँ भ्रष्टाचार गर्ने सचिवहरू पक्राउ
मेरोन्यूज
२०७८ असार २७ गते २०:२७
काठमाडौँ । जाजरकोटमा तत्कालीन समयमा कार्यरत सचिवको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई नदिई रकम हिनामिना गर्ने पक्राउ परेका छन् ।
साविक लहँ गा.वि.स.मा तत्कालीन सचिव दोर्ण प्रसाद पौडेलले झुठा कागज बनाएर ५ लाख ९३ हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए । यस्तै, सोही गा.वि.स.मा कार्यरत अर्का सचिव दिपक सुनारले पनि झुठा कागज तयार गरी ४ लाख ४० हजार रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।
दुवै जनालाई सोही रकम बराबर बिगो दाबी गरी कारबाही प्रक्रिया अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उनीहरूले पटक पटक गरी १० लाख ३० हजार रुपैयाँ हिनामिना गरेका थिए ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया