बिपी प्रतिष्ठानको आन्दोलनलाई गोविन्द केसीको साथ
मेरोन्यूज
२०७८ असार ३० गते १२:३६

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन उनी धरान पुगेका हुन् ।
केसी बुधबार बिहान धरान पुगेका हुन् । संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरेकाले सहभागी भई केसी काठमाडौँ फर्किने भएका छन् र
बिपी प्रतिष्ठानमा संघर्ष समितिले एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने, प्रतिष्ठानका चारै पदाधिकारीलाई पदबाट हटाउनु पर्ने लगायत माग गरी उनीहरू संघर्षमा रहेका हुन् ।
सम्बन्धित
















एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया