कांग्रेस नेता पौडेल पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ साउन ४ गते १३:३८

काठमाडौँ । महाराजगञ्जस्थित नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा संस्थापन पक्षइतर नेताहरू बैठकमा बसेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू छलफलमा जुटेका हुन् ।
सोमबार अपरान्ह कोइराला निवासमा बैठक बसेको हो । छलफलमा नेता पौडेलसहित डा. कोइराला, प्रकाशमान सिह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रदीप पौडेल सहभागिता रहेका छन् ।
छलफल आगामी राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत हुन बताइएको छ ।
सम्बन्धित

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया